काठमाडौं । टेकपाना मिडियाको आयोजनामा हुँदै आएको दूरसञ्चार नीतिगत बहस श्रृङ्खलाको आजको अंकमा दूरसञ्चार सेवाको मूल्यको विषयमा विमर्श हुने भएको छ । दिउँसो १ बजेदेखि सुरु हुने कार्यक्रममा वक्ताहरुले मोबाइल, टेलिफोन र इन्टरनेट कसरी सस्तो बनाउन सकिन्छ भन्ने सन्दर्भमा आफ्ना...
