close

काठमाडौैं । टोखा नगरपालिकाले विदेश जाने नागरिकका लागि चाहिने क्यूआर कोडसहितको कोभिड प्रमाणपत्र २४ घण्टाभित्र उपलब्ध गराउने भएको छ । यसअघि स्वास्थ्य सेवा विभागले मात्र विदेश जाने नागरिकलाई क्यूआर कोड उपलब्ध गराउँदै आए पनि अब टोखा नगरपालिकाले उपलब्ध गराउने भएको ह...