close

काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले ‘राष्ट्रिय फ्रिक्वेन्सी रणनीति’ को मस्यौदा तयार पारेको छ । प्राधिकरणले फ्रिक्वेन्सी व्यवस्थापन तथा वितरण प्रणालीलाई थप पारदर्शी र व्यवस्थित गर्न आवश्यक रणनीतिसहित मस्याैदा तयार पारेकाे हाे ।...