close

काठमाडौं । सीजी स्मार्ट डोमेस्टिक अप्लायन्स (एसडीए) ले दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै नयाँ योजना सार्वजनिक गरेको छ । 'दशैं दश अफर' नामक यो योजना अन्तर्गत सीजी ब्रान्डका होम अप्लायन्स खरिद गर्ने १० जना ग्राहकले १०/१० ग्रामका सुनका सिक्का जित्ने अवसर पाउने छन्...