close

  काठमाडौं । यस अघिका फिफा विश्वकप फुटबलको लाइभ टेलिभिजन माध्यममा सहजै प्रसारण हुन्थ्यो । स्मार्टफोन र ओटीटी एपहरू माथिको निर्भरता पनि यति बिघ्न भइसकेको थिएन ।  अहिले प्रविधिको विकाससँगै रेडियो, टेलिभिजन, समाचार माध्यम, फिल्म हल आदिको स्थान तीव्र रुप...