close

काठमाडौं । अहिले इन्टरनेट सेवाप्रदायकले १०० एमबीपीएस माथिको इन्टरनेट दिइरहेका छन् । यस्तोमा ठूलो अथवा थुप्रै तल्ला भएको घरमा समेत एउटै इन्टरनेट कनेक्सन पर्याप्त हुन थालेको छ ।  तर कम्पनीले दिने एउटै राउटरले सबैतिर कभरेज दिन भने सक्दैन । यस्तोमा बजारबाट सेकेन्...