काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसुले नेपालमा अहिलेसम्मकै सबैभन्दा ठूलो मोडुलर डेटा सेन्टर सञ्चालनमा ल्याएको छ । महामारीबीच कम्पनीले करिब दुई वर्ष लगाएर बालुवाटरमा तयार पारेको डेटा सेन्टर औपचारिक रुपमा प्रयोगमा आएको हो । डेटा सेन्टरका लागि आवश्यक र्य...