काठमाडौं । गुणस्तरीय इन्टरनेटका लागि राउटरकाे महत्वपूर्ण भूमिका हुन्छ । राउटर कहाँ राखिन्छ, त्यसको कभरेज र सिंग्नल क्षमता कति छ भन्ने कुराले धेरै अर्थ राख्छ । यसैबीच नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले ग्राहकलाई सेवा प्रदायकले उपलब्ध गराउने राउटरलगायतका उपकरणम...
