close

काठमाडौं । इन्टरनेट सेवा प्रदायक वाई-फाई नेपालले ल्याएको ‘दशैंको मास्टर अफर’ आज बुधबारदेखि सुरु भएको छ । यसअन्तर्गत कम्पनीले आफ्नो ३० एमबीपीएस गतिको इन्टरनेट प्रयोग गरिरहेका ग्राहकलाई निःशुल्क रूपमा ५० एमबीपीएसमा अपग्रेड हुने मौका दिने भएको हो । यस...