close

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले पोलमा टाँगिएका तार व्यवस्थापन गर्न इन्टरनेट तथा केवल टिभी सेवा प्रदायकलाई निर्देशन दिएको छ । प्राधिकरणले मंगलबार एक सूचना प्रकाशित गर्दै विद्युतीय पोल प्रयोग गरी अव्यवस्थित तरिकाले तानिएको र प्रयोगमा नरहेका अनावश्यक अप्टिकल फाइबर केव...