close

काठमाडौं । इन्टरनेट सेवाको प्रयोग बढ्दै जाँदा सेवा प्रदायकहरूबीच नयाँ ग्राहक बढाउने र प्रतिस्पर्धी कम्पनीको बजार खोस्ने होड नै चलेको छ । यस्तोमा प्रायः सबैजसो इन्टरनेट सेवाप्रदायकले ग्राहक सङ्ख्या बढाइरहेका छन् । तर सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले भने...