काठमाडौं । सीजी कम्युनिकेसन्सले जेठ महिनादेखि सुरू गरेको इन्टरनेट सेवा ‘सीजीनेट’ विभिन्न ठाउँमा विस्तार भइरहेको छ । सुरुमा ९९९ रुपैयाँमा १२० एमबीपीएस गतिको इन्टरनेट सेवा ल्याएको सीजीले अहिले ६४९ रूपैयाँमा ५० एमबीपीएस गतिको इन्टरनेट प्याकेज ल्याएको छ । कम्प...
