काठमाडौं । देशकै ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिङ्क कम्युनिकेसन्सले आफ्ना ग्राहकलाई डुअल ब्यान्ड फाइभजी राउटर निःशुल्क वितरण गर्ने भएको छ । कम्पनीले सिंगल ब्यान्ड राउटर प्रयोग गरिरहेका ग्राहकलाई निःशुल्क रुपमा डुअल ब्यान्ड राउटर प्रदान गर्न लागेको हो । यसअन्तर्गत कुनै ...
