close

काठमाडौं । आजभन्दा ५० वर्षअघि रे टमलिन्सनले सबैभन्दा पहिलो ईमेल पठाएका थिए । अर्पानेटमा प्रोग्रामरको रुपमा कार्यरत उनले बनाएको उक्त सिस्टम नै आज ईमेलको रुपमा परिचित छ । उनले आफूले आफूलाई नै म्यासेज पठाएर पहिलो पटक म्यासेजिङ सिस्टमको परीक्षण गरेका थिए । त्यसरी पठा...