close

काठमाडौं । दूरसञ्चार क्षेत्रमा नयाँ प्रविधिको रुपमा उदाएको फाइभजी विश्वका धेरै देशमा अवलम्बन हुने तयारीमा छ । अमेरिकामा पनि आउँदो जनवरी ७ देखि दुई सेवाप्रदायकले यसको व्यवसायिक सुरुवात गर्ने तयारी गरिरहेका छन् । नेपालमा हालसम्म यसको सुरुवात नभए पनि परीक्षण प्रक्र...