close

काठमाडौं । बढाइएको मूल्य अनुसार पोल भाडा नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरुको तार काट्न थालेको छ । प्राधिकरणले शनिबारदेखि देशका विभिन्न स्थानमा इन्टरनेट सेवा प्रदायकको तार काट्न सुरु गरेको हो । इन्टरनेट सेवा प्रदायकले बढेको मूल्य अनुस...