close

वर्ल्डलिंकले आज २५ वर्ष पुरा गरेको छ । आजभन्दा २५ वर्षअघि अमेरिकाबाट बोकेर आएको एउटा कम्प्युटर र ईमेल सर्भरबाट सुरु भएको कम्पनीको यात्रा सबैको लागि उदाहरणीय छ । जसले नेपालको इन्टरनेट पहुँचमा ठूलो भूमिका निर्वाह गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्याङ्क...