काठमाडौं । केबल टेलिभिजन, इन्टरनेट तथा नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेट लिमिटेडले सुपर रफ्तार अफर ल्याएको छ । यस अन्तर्गत सेवाग्राहीले ६५० एमबीपिएससम्मको उच्च गतिको इन्टरनेटको लाभ उठाउन सक्ने कम्पनीले जनाएको छ । सुबिसुका अनुसार इन्टरनेटको बढ्दो माग र उच्च...
