पुस्कर बडाल/-कोभिड-१९ को दोस्रो लहरसँगै सरकारले देशव्यापी निषेधाज्ञा जारी गरेको छ । मानिसहरू घरभित्रै सुरक्षित भएर बसिरहेका छन् । यस्ताे बेला कर्मचारीहरू घरबाटै अफिसको काम गरिरहेका छन् । विद्यार्थीहरू घरबाटै अनलाइन कक्षामा सहभागी भइरहेका छन् । सभा सम्मेलन अनलाइनबाटै...