एडा फेनिक/-बालरोग विशेषज्ञको रुपमा आफ्नो मेडिकल स्कुल र पेशागत तालिमका क्रममा मैले अटिजमको संकेतहरु पहिचान गर्न सिकें । अटिजम भएकाहरुमा सीमित र एउटै खालको ढर्रामा दोहोरिने व्यवहार, क्रियाकलाप र रुचि हुने स्वभाव हुन्छ । उनीहरुमा विभिन्न सामाजिक सन्दर्भमा सञ्चार ग...