काठमाडौँ । विभिन्न देशका लागि नेपालको राजदूत पदमा आवेदन दिनको सङ्ख्या अत्यधिक भएपछि परराष्ट्र मन्त्रालयको आवेदन प्रणालीमा समस्या देखिएको छ । राजदूत नियुक्तिका लागि आवेदन खुला गरेपछि अत्यधिक ट्राफिकका कारण मुख्य आवेदन प्रणालीमा प्राविधिक समस्या आएको परराष्ट्र मन्त्रालयले जन...
