close

काठमाडौँ । ह्वावेले आधिकारिक रूपमा पीसीका लागि ‘हार्मोनी ओएस’ सार्वजनिक गरेको छ । बिहीबार आयोजित एक कार्यक्रममार्फत कम्पनीले यो नयाँ अपरेटिङ सिस्टम सार्वजनिक गरेको हो । यस प्रणालीले कम्प्युटर बजारमा ठुलो परिवर्तन ल्याउने र ह्वावेका डिभाइसहरूमा नयाँ आ...