close

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत देशमा निराशा फैलाउने प्रयास भइरहेको भन्दै आपत्ति जनाएका छन् । शुक्रबार लोकान्तर मिडियाले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आँखामा पट्टी बाँधेर हेर्नेहरूले देशमा केही नभएको भन्दै भ्रम छरिरहेको जिकिर गरे ...