close

  काठमाडौँ। माइक्रोसफ्टका उपाध्यक्ष ब्राड स्मिथले अमेरिकी सिनेटको एक सुनुवाइका क्रममा आफ्ना कर्मचारीलाई ‘डिपसिक’ नामक एआई एप प्रयोग गर्न प्रतिबन्ध लगाइएको खुलासा गरेका छन् । डेटा सुरक्षा र चिनियाँ प्रोपोगान्डाको जोखिमलाई उद्धृत गर्दै स्मिथले माइक्रो...