close

  काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले विद्युतीय चुरोट (Vape) र भन्सार छलीका विभिन्न सामानसहित चार जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले शनिबार बेलुका चार जनालाई नियन्त्रणमा लिएको हो ।...