close

काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी वेबसर्फरले पछिल्लो समय आफ्नो बजार विस्तारलाई आक्रामक बनाएको छ । नयाँ ग्राहक बनाउने मामिलामा वर्ल्डलिंकपछि रहेको नेपाल टेलिकमलाई टक्कर दिन थालेको हो । नियामक नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो माघ मसान्त २०८१ को एमआईएस रिपोर्ट ...