close

काठमाडौं । दिग्गज प्रविधि कम्पनी माइक्रोसफ्टले नेपालमा ‘माइक्रोसफ्ट एआई फेस्ट नेपाल २०२५’ आयोजना गर्ने भएको छ । राष्ट्रिय आविष्कार केन्द्रसँगको सहकार्यमा कम्पनीले ८ अप्रिलमा एआई सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने भएको हो । राष्ट्रिय आविष्कार केन्द्र, पोखराका निर्देशक ...