काठमाडौं । मुगु जिल्लाको मुगुम कार्मारोङ गाउँपालिका ४ मा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा आएको छ । दूरदराजका क्षेत्रमा समेत प्रभावकारी दूरसञ्चार सेवा पुर्याउने योजना अनुरूप कर्णाली प्रदेशको विकट बस्तीमा फोरजी मोबाइल सेवा विस्तार गरिएको टेलिकमल...
