close

काठमाडौं । आईसीसी यू-१९ टी२० महिला विश्‍वकप २०२५ अन्तर्गत आज आफ्नो पहिलो खेलमा नेपालले बङ्गलादेशसँग प्रतिस्पर्धा गरिरहेको छ । खेलमा टस हारी नेपालले ब्याटिङ गर्दैछ । यस प्रतियोगिताको प्रत्यक्ष प्रसारण अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले आफ्नो आधिकारिक व...