काठमाडौं । ई-स्पोर्ट्स संघ नेपाल (ईशान) ले फागुनको दोस्रो साता काठमाडौंमा दोस्रो ई-स्पोर्ट्स राष्ट्रिय च्याम्पियनशिप आयोजना गर्ने भएको छ । फागुन ८, ९ र १० गते हुने प्रतियोगितामा ई -फुटबल, मोबाइल लिजेन्ड्स, पब्जी मोबाइल, डोटा २, भ्यालोरेन्ट र कस प्ले गरी ६ खेलमा प्रतिस्पर्धा ...
