काठमाडौं । आफ्नो सामाजिक सञ्जालका अकाउन्टमा फलोअर, लाइक र प्रशंसा गरेर आएका कमेन्ट कसलाई पो मन नपर्ला र ! वास्तवमा मानिसहरूको यही रुचिलाई आधार बनाएर सामाजिक सञ्जाल कम्पनीले आफ्ना प्लेटफर्म खडा गरेका हुन्छन् । इन्टरनेटमा आफूलाई परिचित बनाउन होस् वा आफ्नाबारे अन्य व्यक्त...
