काठमाडौं । प्रविधि कम्पनी सामसङ इलेक्ट्रोनिक्सले सेमिकडक्टर अर्थात् चिप उत्पादन बढाउने भएको छ । कम्पनीले दक्षिण कोरियास्थित सबैभन्दा ठूलो चिप उत्पादन केन्द्र पी३ लाई परिष्कृत गर्दै उत्पादन दर बढाउन लागेकाे हाे । सामसङको यो कदम अन्य प्रतिस्पर्धी कम्पनीको तुलनामा भने पूर्ण फर...
