close

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकका लागि नयाँ प्रिपेड प्याकेज सार्वजनिक गरेको छ । कम्पनीले आफ्ना ग्राहकहरूका लागि प्रिपेड प्लान अन्तर्गत तीन ओटा प्याकेज ल्याएको हो । स्टार्टर प्लानमा सजिलो, सहयात्री र सही योलाई अपडेट गरिएको छ । यी प्याक आइतबार (मसिर ४) देखि...