close

काठमाडौं । कम्प्युटर तथा इलेक्ट्रिकल इन्जिनियरिङमा संकायका विद्यार्थीहरूको संस्था लोकसले सात ओटा जिल्लामा 'चिल्ड्रेन इन टेक' कार्यक्रम सम्पन्न गरेको छ । नेपालभर १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई प्राविधिक विषयहरू बारे जानकारी गराउने उद्देश्यका साथ लोकसले वि...