काठमाडौं । पछिल्लो एक वर्षमा मोबाइल बैंकिङको कारोबार करिब ८५ प्रतिशतले वृद्धि भएको छ । कोरोना महामारीपछि ह्वात्तै बढेको मोबाइल बैंकिङ कारोबार त्यसपछि पनि उल्लेख्य रूपमा वृद्धि भएको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत असोज महिनामा मात्र मोबाइ...
