close

काठमाडाैं । पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी) मा आज ‘ग्रुप ग्रीन’ को अन्तिम दिनको खेल हुँदैछ । शनिबार भएको तेस्रो दिनको खेल सकिँदा नेपाली टोली स्काइलाइट गेमिङ अङ्क तालिकाको १०औँ स्थानमा रहेको छ । ​स्काइलाइट गेमिङले १८ खेलबाट ५७ एलिमिनेसन पोइ...