काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढ्दै जाँदा विभिन्न खालका समस्या पनि देखिन थालेका छन् । यस्तै मध्येकाे एक हो, अरूको नाम र फोटो प्रयोग गरेर नक्कली प्रोफाइल बनाइदिने । यदि तपाईंको नाम र तस्बिर राखेर कसैले नक्कली इन्स्टाग्राम अकाउन्ट बनाएको छ भने त्यसले तपाईं...
