close

काठमाडौं । आईसीसी वर्ल्डकप लिग टु अन्तर्गत आज अन्तिम खेल नेपाल र यूएईबीच भइरहेको छ । लिगको शीर्ष तीनमा रही विश्वकप क्वालिफायरमा सिधै प्रवेश पाउन नेपालका लागि यो खेल जित्नैपर्ने हुन्छ । त्रिवि क्रिकेट मैदानमा भइरहेकाे याे खेलकाे कान्तिपुर टिभीले प्रत्यक्ष प्रसार...