close

काठमाडाैं । फोनमा टिकाउ ब्याट्री होस् भन्ने त हर कोहीको चाहना हुन्छ। त्यसैले फोन किन्नुअघि त्यसको ब्याट्री क्षमताबारे हामी सोधखोज गर्छौं । अधिकांश स्मार्टफोनमा सामान्य प्रयोग गर्दा एकदेखि दुई दिन टिक्ने खालकै ब्याट्री राखिएको हुन्छ । एउटै क्षमताको ब्याट्री भएपनि कुनै फोन ध...