close

काठमाडौं । आईसीसी वर्ल्ड क्रिकेट लिग टु अन्तर्गत नेपाल, यूएई​​ र पपुवा न्यूगिनी सम्मिलित सिरिज आजदेखि सुरु भएको छ । लिगको यो अन्तिम सिरिजमा प्रत्येक टाेलीले चार-चार खेल खेल्नेछन् । नेपालले चारै खेल जित्न सके वर्ल्ड कप क्वालिफायरका लागि छनोट हुनेछ ।...