close

काठमाडौं । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोलाई साउदी अरबको फुटबल क्लब अल-नासरले अनुबन्ध गरेपछि क्लबको वेबसाइट डाउन भएको छ । मंगलबार राति मात्रै क्लबले कार्यक्रम गरी भव्य स्वागत गरेकाे थियाे । यसपछि क्लबको साइटमा बढी ट्राफिक आउँदा साइट डाउन भएको बुझिएकाे छ...