काठमाडौँ । फेसबुकलाई नयाँ साथी बनाउने र चिनजान बढाउने राम्रो प्लेटफर्मका रूपमा लिइन्छ । यो खासमा वास्तविक जीवनका साथीभाइसँग कुरा गर्न सजिलो होस् भनेर बनाइएको हो । त्यसैले धेरै मानिसहरू आफ्ना साथी र परिवारसँग जोडिन फेसबुक चलाउँछन् । तर, कहिलेकाहीँ मानिसहरूले य...
