काठमाडौं । नेपालकै ठूलो अनलाइन बजारको रुपमा रहेको दराजले बिग मार्टसँगको सहकार्यमा दैनिक आवश्यक वस्तुहरू घर घरमा पुर्याउने भएको छ । कम्पनीले काठमाडौं उपत्यकाभित्र अनलाइन डेलिभरी सेवा सुरु गरिसकेको छ छ । कम्पनीले लकडाउनको समयमा समेत सरकारको अनुमतिमा ग्राहकह...