काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विज्ञापन बोर्ड गठन गरेको छ । नेपालको समग्र विज्ञापन बजारका लागि नीति निर्माण एवं नियमन गर्ने उद्देश्यले सरकारले उक्त बोर्ड गठन गरेको हो । बोर्ड सदस्यमा राजधानी दैनिक प्रकाशनका अध्यक्ष महेन्द्रबहादुर शेरचन तथा पत्रकार शुभशं...
