काठमाडौँ । स्मार्टफोन ब्रान्ड जेडटीई कर्पोरेसनले नेपाली बजारमा आफ्ना स्मार्टफोन खरिद गर्न चाहने ग्राहकका लागि शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी (ईएमआई) सुविधा ल्याएको छ । जगदम्बा हायर पर्चेजसँगको सहकार्यमा कम्पनीले मंगलबारदेखि देशभर यस्तो सुविधा लागू गरेको हो । योजनाअ...
