close

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी र काम गर्न कुनै किसिमको बाधा नभएको बताएका छन् । मंगलबार भृकुटीमण्डपमा १७औँ संस्करणको नाडा अटो शोको उद्घाटन गर्दै उनले सरकारले लगानीमैत्री वातावरण बनाएको दाबी गरे । वैज्ञानिक खोज, अध्ययनसँगै नयाँ-नयाँ विकास,...