काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले विद्युतीय सवारी खरिदका लागि सुलभ ब्याजदरमा कर्जा दिने भएको छ । चाडपर्व नजिकिँदै गर्दा बैंकले ‘फेस्टिभ अफर अफ भेहिकल लोन’ कर्जा योजना ल्याएको हो । यस योजना अन्तर्गत ग्राहकले ७.७७ प्रतिशत स्थिर ब्याजदरमा निजी सवारी साधनक...