काठमाडौँ । नेपालका लागि ओमोडा एन्ड जेइकोको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा पूर्ण विद्युतीय प्रिमियम एसयूभी ‘जेइको जे-फाइभ’ सार्वजनिक गर्ने भएको छ । यसअघि नै बजारमा आइसकेका ओमोडा ई-फाइभ र जेइको जे-सिक्सपछ...
