close

काठमाडौं । एनसेलले तनहुँको दमौलीमा आफ्नो नयाँ एनसेल सेन्टर उद्घाटन गरेको छ । आफ्ना ग्राहकलाई एकै स्थानबाट विभिन्न सेवा प्रदान गर्दै विश्वस्तरीय सेवा सुविधाको अनुभव प्रदान गर्ने उद्देश्यका साथ कम्पनीले दमौलीको महर्षि चोकमा आफ्नो नयाँ सेन्टर सञ्चालनमा ल्याएको हो । ...