close

काठमाडौं । आज बिहानदेखि प्रभु बैंकको मोबाइल बैंकिङ तथा एटीएम कार्ड लगायतका सेवाहरूमा समस्या आएको छ । बिहान छ बजेदेखि बैंकको अनलाइन प्रणालीमा समस्या आएको हो । यसले गर्दा बैंकका ग्राहकहरूले बिहानैदेखि अनलाइन प्रणालीमार्फत कारोबार गर्न असमर्थ भएका छन् ...